कोरोनापछि विदेशबाट ७६ हजार बढी नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश फर्किएका छन् । कोरोना संकट व्यवस्थापन संञ्चालन केन्द्र ‘सिसीएमसी’का अनुसार बिहीबारसम्म विमानमार्फत् ३२ मुलुकबाट नेपाली स्वदेश फर्केका हुन् । स्वदेश फर्कनेमा सवैभन्दा बढी युएईबाट २२ हजार २ सय १४ जना रहेका छन् । सबभन्दा कम … Continue reading कोरोनापछि विदेशबाट ७६ हजार बढी नेपाली स्वदेश फर्किए